English

नेपाल लिटरेचर फेस्टिभलको दसौँ संस्करण (फोटो फिचर)



पोखरास्थित फेवातालको किनारमा नेपाल लिटरेचर फेस्टिभलको दसौँ संस्करण सम्पन्न भएको छ । बुकवर्म फाउन्डेसनले गर्दै आएको साहित्यिक महोत्सव पुस ६ देखि ११ गतेसम्म चलेको थियो।

फेस्टिभलको ५५ वटा बढी छलफलमा सहभागी हुन देश–विदेशबाट २ सय जनाभन्दा बढीको उपस्थिति थियो । साथै दर्शकहरूले विभिन्न छेत्रका चर्चित र सफल व्यक्तित्वहरूसँग साक्षात्कार गर्ने अवसर पाए ।

यो पनि…
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२२ (फोटो फिचर)
फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested