English

अनलाइनबाट स्याउ किन्दा आइफोन डेलिभरी भएपछि



बेलायतका एक व्यक्तिले अनलाइनबाट स्याउ अर्डर गरे । तर जब डेलिभरी भयो, तब खोलेर हेर्दा बक्समा एप्पलको आइफोन देखियो । ५० वर्षका निक जेम्सले अनलाइन ग्रोसरी वेबसाइटबाट स्याउ अर्डर गरेका थिए ।

त्यसपछि उनी आफ्नो सामान लिन कम्पनीको स्थानीय स्टोरमा गए । उनको सामानका साथमा उनले एक सरप्राइज बक्स पाए । उनले त्यहीँ खोलेर हेरे, जहाँ उनले एक आइफोन पाए ।

यसको जानकारी उनले सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् । उनले भने स्याउ मगाउँदा आइफोन आयो ।



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको