तिहार लागेर फूल फुलेको हो की फूल फुलेर तिहार लागेको हो ? (फोटो फिचर)
भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फुलेर मखमली र सयपत्री फुल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फूल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फूल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।













यो पनि…
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)