भैरहवाका सडक रातभरी झिलीमिली (फोटो फिचर)
दसैँ तिहारको पुर्वसन्ध्यामा सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रको सडक उज्यालो बनाउन झडान गरेको झिलिमिलि बत्ती । नगरपालिकाले भैरहवा क्षेत्रका सडक रातमा पनि शुन्दर देखियोस भनेर रङ्गीचङ्गी बत्ती जडान गरेको हो ।









यो पनि…
आहा ! बैजनी काठमाडौँ (फोटो फिचर)
बन्द सहरमा, खुलेको काठमाडौं
आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)