अनामनगर क्षेत्रको अनधिकृत संरचना भत्काइयो (फोटो फिचर)
काठमाडौं महानगरपालिकाले शुक्रबार अनामनगर क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । शुक्रबार महानगरले अनामनगर क्षेत्रमा बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो ।







यो पनि…
महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना (फोटो फिचर)
काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले भत्कायो (फोटो फिचर)