टुडिखेलमा धुमधामसँग मनाइयो गौरा पर्व (फोटो फिचर)
सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाडौंको टुडिखेलमा धुमधामका साथै मनाइएको छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।










यो पनि…
सुदूरपश्चिममा गौरा पर्व सुरू
शोकको पर्व मोहर्रम एकताको प्रतिक पनि (फोटो फिचर)