काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले भत्कायो (फोटो फिचर)
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुनः मिति दिएर फर्किएको छ ।










यो पनि…
‘स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ’
अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगरपालिका (फोटो फिचर)