English

१९ वर्ष पुरानो चित्रको मूल्य १ सय ७७ करोड



जापानका एक व्यक्तिले बनाएको १९ वर्ष पुरानो चित्रको १ सय ७७ करोडमा जापानी यनमा बिक्री भएको छ । पहिला यस चित्रको कुनै मूल्य थिएन ।

यस चित्रमा केटीको कार्टुन छ, जसको नाम ‘नाइफ बिहाइन्ड ब्याक’ दिइएको छ । यो एकदमै राम्रो र पुरानो भएकाले यसको मूल्य महँगो भएको बुझिएको छ । यो चित्र किन्न ६ जनाले लिलामा भाग लिएका थिए । यो बिक्री हुन १ मिनेट पनि लागेन ।



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको