जुत्ता उद्योगमा आगलागी (फोटो फिचर)
काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।




यो पनि…
भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा आगलागी (फोटो फिचर)
राजधानीको हिलाम्मे सडक (फोटो फिचर)