English

मानिस जस्तै अनुहार भएको सार्क फेला



हालै इण्डोनेशियामा एक माझीले अनौठो सार्कको बच्चा फेला पारेका छन् ।
सार्कको बच्चा हेर्दा मानिसको अनुहार भएको देखिन्छ । सामाजिक सञ्जालमा यसको फोटो अहिले अत्यधिक भाइरल बनिरहेको छ ।

यो घटना इण्डोनेशियाको पूर्व नेसा टेंगारा प्रान्तको रोटे डाओको भएको बताइएको छ । त्यहाँ बस्ने ४८ वर्षीय माझी अब्दुल्लाह नुरेनले मानिसको अनुहारसँग मिल्दोजुल्दो सार्क फेला पारेका हुन् । यो दुर्लभ बच्चालाई विशेषज्ञले भने म्यूटेशन बताएका छन् । यो माछाको अहिले विश्वभरमै चर्चा चलिरहेको छ ।



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको