शिवालयहरुमा भक्तजनको भिड (फोटो फिचर)
साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

















यो पनि…
पशुपतिमा शिवरात्रिको रौनक (फोटो/भिडियो पनि)
यसैले सत्यम् शिवम् सुन्दरम्