संसदमा खाली कुर्सी (फोटो फिचर)
संघीय संसदको प्रतिनिधि सभामा महिला हिंसा, नागरिकता विद्ययकजस्ता गम्भीर किसिमका ऐन बनाउन विधेयकमाथि छलफल जारी छ । तर छलफलमा सांसदहरूको उपस्थिति भने ज्यादै न्यून देखिएको छ । पछिल्लो समय कतिपय विधेयक पारित गराउन कोरम (संसदमा रहेका सांसदहरूको एक तिहाइ उपस्थिति) समेत पुग्दैन ।






यो पनि…
‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)
एम्बोस्ड नम्बर रोक्न सडकबाट दबाब (फोटो फिचर)