जोशीको ‘चोभार ब्लुज’ सार्वजनिक
साहित्य पोस्टको आयोजनामा आज बिक्रम भक्त जोशी को कथा संग्रह ‘चोभार ब्लुज’ को एक समारोहको बिच राष्ट्रिय नाचघरमा साहित्यकार माया ठकुरीद्वारा लोकार्पण गरिएको छ ।

सोही अवसरमा निर्देशक विरेन्द्र हमालद्वारा उक्त किताबको एउटा कथामा आधारित नाटकको प्रदर्शन पनि गरिएको थियो ।
पेशाले इन्जिनियर र अंग्रेजी साहित्यमा स्नातकोत्तर जोशीको यो पहिलो कथा संग्रह हो । यस संग्रहमा १९ वटा छोटा कथाहरु छन् ।
तस्विरहरु : बिकास रौनियार
याे पनि…
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक
कमला बोहरा खत्रीको जिन्दगीको गोरेटोमा सुनिता र अर्जुनको स्वर (भिडियोसहित)