English

१० वर्षपछि फेरि चल्न थाल्यो सय वर्ष पुरानो घडी



जापानमा एउटा घडी १० वर्षपछि फेरि चल्न थालेको छ । विनाशकारी भूकम्पका कारण यो घडी सय वर्ष पहिला चल्न बन्द भएको थियो । फेब्रुअरी २०२१ मा भूकम्पपछि फेरि घडी चल्न थालेको हो ।

मार्च २०११ मा जापानको उत्तर पूर्वी तटमा भयंकर भूकम्प आएको थियो । यसको प्रभावबाट सुनामी समेत आएको थियो ।

त्यसबेला १८ हजारभन्दा धेरै मानिसको ज्यान गएको थियो । तटको नजिक यमामोटो क्षेत्रमा एक बौद्ध मठ रहेको छ । त्यहाँ एकसय १० वर्ष पहिला एक घडी लगाइएको थियो । २०११ मा गएको भूकम्पले त्यहाँ सुनामी आयो, जसबाट त्यहाँ सबै तहसनहस भयो । त्यहाँ मात्र मठको खम्बा र छत मात्रै थियो ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested