English

आज विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै युरो १ को खरिददर १३१.२८ पैसा र विक्रीदर १३१.९० रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र विक्रीदर ८७.१२ पैसा रहेको छ ।

जापानी येन १० को ९.२४ पैसा रहेको छ । विक्रीदर ९.२८ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८२ पैसा विक्रीदर १८.९२ पैसा रहेको छ ।

कतार रियाल १ को ३४.४१ पैसा रहेको छ । बिक्रीदर ३४.५७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६० र विक्रीदर ३३.७६ पैसा रहेको छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
थप कमजोर बन्यो नेपाली रुपैयाँ



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो