English

यस्तो छ विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.७४ पैसा र बिक्री दर १२६.३४ पैसा तोकेको छ ।

यसैगरी युरो १ को खरिद दर १३३.०८ पैसा र बिक्रीदर १३३.७१ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८७.३५ पैसा र बिक्री दर ८७.७७ पैसा छ ।

जापानी येन १० को ९.२४ पैसा र बिक्रीदर ९.२८ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८.८० पैसा र बिक्री दर १८.८९ पैसा छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
थप कमजोर बन्यो नेपाली रुपैयाँ



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो