English

अल्वर्ट आइन्स्टाइनका प्रेरक १० भनाइ



१४ मार्च १८७९ मा जन्मेका अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए । उनी सापेक्षताको सिद्धान्त र द्रव्यमान–ऊर्जा समीकरण इ = एसी स्क्वायर को लागि सबैभन्दा बढी चिनिन्छन् ।

१९२१ मा सैद्धान्तिक भौतिकी र प्रकाश–विद्युत प्रभावको खोजको लागि नोबेल पुरस्कार विजेता रहेका उनको निधन १८ अप्रिल १९५५ मा भएको थियो । यस्ता महान व्यक्तित्वका केहि महान भनाईहरू यस प्रकार छन् ।

१. जीवन सन्तुलित बनाउन अघि बढिरहनुपर्दछ ।

२. गल्ती होला की भनि डराउनु हुदैन ।

३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ ।

४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।

५. निरन्तरको लगन अमूल्य हुन्छ ।

६. ’ठूलो’ होइन बरू ’असल’ बन्ने प्रयाश गर्नुपर्दछ ।

७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ ।

८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ ।

९. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ ।

१०. हिम्मत कहिल्यै हार्नुहुदैन ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार