काठमाडौंमा अझै उठेन फोहोर (फोटो फिचर)
केही सातादेखि काठमाडौंको फोहोर नियमित नउठ्दा प्रमुख बजार क्षेत्र दुर्गन्धित बनेको छ । स्थानीय तह निर्वाचनपछि फोहोर नियमित उठ्ने अपेक्षा गरेका सर्वसाधारण उस्तै सास्ती व्यहोर्न बाध्य छन् ।









यो पनि…
काठमाडौंमा फोहोरको डंगुर (फोटो फिचर)
बञ्चरेडाँडामा तत्काल फोहोर व्यवस्थापन नहुने