सत्मार्गका लागि सपथ, पारदर्शिताका लागि प्रत्यक्ष प्रसारण (फोटोकथा)
काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र साह उर्फ बालेन, उपप्रमुख सुनिता डंगोल लगायत नवनिर्वाचित वडा अध्यक्षहरुले सोमवार पद तथा गोपनियताको सपथ लिए । नगरप्रमुख साहले आफू र आफ्नो टिमको सपथ ग्रहण तथा नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्न लगाएर आफ्नो कार्यकाल पारदर्शी शैलीमा चल्ने सन्देश दिएका छन् ।














तस्बिरहरु : बिकास रौनियार
यो पनि :
मकवानपुरमा जे देखियो (फोटो फिचर)