English

कबड्डी–४ मा कलाकार जमघट (फोटो फिचर)



बिहिबार साझ काठमाडौंस्थित बिग मूविजमा चलचित्र ‘कबड्डी ४’ को प्रिमियर शो मा धेरै पछि कलाकारहरुको जमघट देखियो ।

निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘कबड्डी ४’ मा कलाकारहरु सौगात मल्ल, दयाहाङ राई, मिरुना मगर, गौमाया गुरुङ, उपेन्द्र सुब्बा, कबिता आले, पुस्कर गुरुङ आदिले अभिनय गरेका छन् ।

यो चलचित्र आजदेखि देशभर चल्दै छ ।

यो पनि…
चलचित्र विकास बोर्डमा सम्झनाको सम्भावना
नेपाली चलचित्र : डिजिटल रिलिज कत्तिको सुरक्षित ?



सम्बन्धित खबरहरु

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

Latest










Popular
Suggested