जहाँ हतौडा र चक्कूले काटिन्छ कपाल !
अहिले सामाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । पाकिस्तानको लाहौर शहरमा हतौडा र चक्कूले कपाल काटिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

यसरी काट्दा कतै पनि चोट लागेको देखिँदैन । यो भाइरल बनिरहेको भिडियोमा कपाल काट्ने व्यक्तिको नाम अली अब्बास रहेको छ ।

उनी यसरी कपाल काट्नको लागि सिक्छन् र सिकाउँछन् पनि ।

उनले हतौडा र चक्कूको प्रयोग गरेर कपाल काटीरहेको भिडियोमा दख्न सकिन्छ । यसरी कपाल काट्नको लागि लामो लाइन लागेको छ । उनका ग्राहकमा पुरुष मात्र नभएर महिला पनि सामेल छन् ।

https://www.facebook.com/arynewsasia/videos/618149889048042/