English

विवाहपछि यौन र तौलको सम्बन्ध



विवाहपश्चात् प्रायः मानिसको तौल बढ्ने गर्दछ । विवाहपछिको ३ देखि ६ महिनामा मोटोपनको महसुस पनि गर्नुभएकै छ होला । स्तनको आकार बढ्नुका साथै गुप्तांगमा फरकपन पाउनुभएको होला । बिहेपछि कतिपय साथीभाइले मोटाएको जिस्काउने गर्छन्, तर, के साँच्चिकै सेक्सले नै तौल बढेको हो त ?

सेक्सले नै तौल बढेको हो भन्ने सोच्दै हुनुहुन्छ भने त्यो गलत हो । सेक्स र तौलको कुनै सम्बन्ध हुँदैन । सेक्स आफैमा एउटा व्यायाम हो । यसले क्यालोरी घटाउँछ । तर, विवाहपश्चात् सेक्स हर्मोेन असन्तुलित हुने गर्छ, जसले गर्दा तौल बढ्छ ।
– विवाहपश्चात् खानपान, सुत्ने–उठ्ने समयलगायत दैनिकी जीवनशैली परिवर्तन हुन्छ । यसले हर्मोन असन्तुलन गराउँदा मोटोपन बढ्छ ।
– एक अनुसन्धानका अनुसार विवाहपछि पुरुष मोटाउनुमा फिमेल सेक्स हर्मोन (एस्ट्रोजेन) मुख्य कारक रहेको उल्लेख गरिएको छ ।
– फिमेल हर्मोनको तुलनामा पुरुषहरूको शुक्राणुहरू कम हुन्छ । जब फिमेल सेक्स हर्मोनको सम्पर्क हुन्छ, यसमा एस्ट्रोजोनको मात्रा बढ्छ । पुरुषमा मोटोपन बढ्न थाल्छ ।
– विवाहपश्चात् जोडी सन्तुष्ट हुन्छन् । सन्तुष्टि र चिन्ताले जाँगर घट्ने कारणले पनि मोटोपना बढेको हुन सक्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले