दाह्री काट्ने र नकाट्ने पुरुषको यौन जीवन यस्तो रोचक !
दाह्री काट्ने र नकाट्ने पुरुषको यौन जीवन रोचक पाइएकाे ।
सर्वेक्षण अनुसार सातामा न्यूनतम पाँच पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव पाँच पटक यौनसम्पर्क राख्छ, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य ७ दशमलव ८ पटक मात्र हुन्छ ।
सर्वेक्षणमा सोधिएका विभिन्न प्रश्नको उत्तरलाई विश्लेषण गर्दा नियमित दाह्री काट्ने पुरुष दाह्री नकाट्नेहरूको तुलनामा बढी खुसी रहने र काम पनि राम्रोसँग गर्ने गरेको पाइयो ।
महिलाहरूले पनि नियमित दाह्री काट्ने पुरुष बढी विश्वासिला हुने र उनीहरूले आफ्नो स्वास्थ्यको
बढी हेरचाह गर्ने कुरा बताएका थिए ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?