फोटो पत्रकार बिकास रौनियार निर्वाचन गतिविधि नियाल्न मतदानका दिन अर्थात वैशाख ३० मा मकवानपुरका विभिन्न मतदान केन्द्र पुगेर फोटो कथा तयार गर्दै थिए ।
फोटो पत्रकार रौनियार यसपटकको स्थानिय निर्वाचनको राष्ट्रिय पर्यवेक्षक पनि हुन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपाल(जियोक) को लागि प्रारम्भिक प्रतिवेदन तयार गर्ने क्रममा रौनियारले मकवानपुरमा खिचेका केही तस्विर :
१०२ बर्षिया बृद्घा सिता राउत मतदानका लागि प्रस्थान गर्दै,हेटौडामकवानपुरको रोप–वे भवन बुथमा नेपाली सेनाको गस्तीवकैया,मकवानपुरमा मतदान केन्द्रमा जाँदै एकसाथ तीनपुस्तामकवानपुरमा पानी परेपछिको मतदान थलो,वशंगोपाल माध्यमिक विद्यालयवंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान थलो परिसरमा मत माग्दै उम्मेदवारहरुपहिलो पटक मतदान गरेकी विनिता भट्टराई शारदा माध्यमिक विद्यालयको मतदानकेन्द्रमा,मकवानपुरगढीसुरक्षाका कारण मतदाताले मतदान थलोभित्र मोबाइल लान प्रतिबन्ध गरिएका कारण शारदा माध्यमिक विद्यालय,मकवानपुरको मतदान केन्द्र परिसरमा मोबाइलको सुरक्षानवविवाहित दुलही कविता पण्डित आफ्नो मत दिएपछिरोटरी आधारभूत विद्यालय,मनहरीमा मत दिदैंआफ्नो मत दिर्दै वकैयामा मतदातामतदानका लागि लामबद्घ मतदाता,शारदा माध्यमिक विद्यालय,मकवानपुर गढीमा
अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित