काठमाडौंका सडकमा जे देखियो (फोटो फिचर)
स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो । आज सार्वजनिक बिदा पनि हो । ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । पासविनाका सवारीसाधन रोकिरहेको छ ।








यो पनि…
चुनावको चहल पहल (फोटो फिचर)
काठमाडौं महानगर : चुनावी चटारो (फोटो फिचर)