English

चुनावको चहल पहल (फोटो फिचर)



फोटो पत्रकार बिकास रौनियार निर्वाचन गतिविधि नियाल्न वैशाख २३ र २४ मा बिरेन्द्रनगर , सुर्खेत , बर्दिया र बाँके पुगे ।

फोटोपत्रकार रौनियार यसपटकको स्थानिय निर्वाचनको राष्ट्रिय पर्यवेक्षक पनि हुुन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपाल (जियोक) को लागि प्रारम्भिक प्रतिवेदन तयार गर्ने क्रममा उनले खिचेका केहि तस्विर :

वीरेन्द्रनगर,सुर्खेतमा एमालेको चुनावी सक्रियता
नेपालगञ्जमा राप्रपाको चुनावी रयालीमा नेता–कार्यकर्ता
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता चिसापानी,बर्दियाको चुनावी छलफलमा
चुनाबी प्रचार–प्रसारमा नेपाली कांग्रेसका कार्यकर्ता,नेपालगञ्जको राँझामा
निर्वाचन आयोगलाई चुनावी चटारो,सुर्खेत
नमूना मतदानको तयारी,सुर्खेतमा

यो पनि…
कांग्रेस १४ औं महाधिवेशन– जाडो याम तातो राजनीति (फोटो फिचर)
पोखरामा उत्कृष्ट फोटोहरुको प्रर्दशनी सुरु



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested