English

यस्ता हुन्छन् महिलाको यौन इच्छा देखाउने व्यवहार



नारीलाई बुझ्न कठिन हुन्छ । महिला कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरूको व्यवहार पनि बुझ्नु महत्त्वपूर्ण हुन्छ । महिलाले यौनिक चाहना पनि शब्दमै व्यक्त नगर्ने एक अध्ययनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने व्यवहारको चर्चा गरिएको छ ।

–महिला अनपेक्षित रूपमा तपाईंको शरीरको सामीप्यमा आउन खोजिन् वा तपाईंलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ भनेर बुझ्नु पर्छ । महिला खुट्टाको बुढी औँलाले भुईँमा कोतर्न थाले भने पनि उनीहरूको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरू च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

–यदि स्त्रीले तपाईंको नजिक भएर लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भइरहेको छ भन्ने बुझ्नु पर्छ । महिला उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् ।

–यदि कुनै पनि स्त्रीले तपाईंसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाईंसँग बिताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

–स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरूको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकांश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रङ्गको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता सामान्य लक्षण हुन् ।

–यदि तपाईंसँग रहेकी स्त्रीले तपाईंलाई अङ्गाली रहेको समयमा आफ्नै शरीर गह्रौँ भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाईंसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाईंको ओछ्यानमा बसेर ‘कस्तो नरम ओछ्यान’ वा त्यसमा पल्टिने जस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड