इदउल फित्रको रौनक (फोटो फिचर)
अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय । भैरहवाका मुस्लीम समुदायले पनि यो पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।






















यो पनि…
बिस्का जात्रामा ‘हाकुपटासी’ को रौनक (फोटो फिचर)
यसरी मनाइयो विस्का जात्रा (फोटो फिचर)