English

पुरानो सामानबाट नयाँ सजावट



हरेक मान्छेको चाहना हुन्छ, आफ्नो घर सुन्दर, सफा र चिटिक्क परेको होस् । तर कतिपय अनावश्यक सामानले घरलाई भद्दा बनाइरहेका हुन्छन् ।

के तपाईंको घरमा पनि केही प्रयोग नगरिएका फाल्तु सामानहरू छन् ? त्यसलाई कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने यी उपायहरू अपनाएर पुन प्रयोग गर्न सक्नुहुन्छ ।

पुरानो बोतल

पुरानो बियर, वाइन वा स्पिरिट बोतलहरू सङ्कलन गरेर, त्यी बोट ललाई रङ्ग लगाएर डोरीले बाँध्न सकिन्छ । र यसलाई मैनबत्ती होल्डर बनाउन वा घरमा सजाउन सकिन्छ ।

पुराना सिडी

के पुराना सिडीहरू लामो समयदेखि तपाईंको दराजमा राखिएका छन् रु यदि छन् भने ती साडीहरूलाई सङ्कलन गर्नुहोस् र त्यसलाई फ्रेम, पर्दा आदिहरू बनाउन सक्नुहुन्छ ।

पुरानो पत्रिका

पुरानो पत्रिकाको सहयोगमा, तपाईले विभिन्न आकारका उपहार र्यापरहरू बनाउन सक्नुहुन्छ ।

पुरानो टायर

गाडिका पुरानो टायर लिएर आफ्नो घरको बालकोनीमा सुन्दर फूलको भाँडो बनाएर झुन्ड्याउनुहोस् । प्रयोग गरिएको टायर पेन्ट गर्नुहोस् । यसपछि, पेटुनिया वा बेगोनियास लिनुहोस् र माटोको मद्दतले टायरको सतहमा लगाउनुहोस् । सबैको नजर स्वतः यी टायरहरूमा जानेछ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा