कमिलाले सुनको सिक्री बोकेर हिँडेपछि (भिडियो)
कमिलाको एउटा आफ्नै कोलोनी हुन्छ । यसमा एक वा त्यो भन्दा धेरै रानी, श्रमिक कमिला, अण्डा, लार्वा र प्यूपा सामेल छन् । कमिला आफ्नो शरीरको आकार र वजनभन्दा पनि धेरै तौलको सामान एक्लै उठाउन सक्छ ।

अहिले सोसल मिडियामा यस्तै एउटा भिडियो भाइरल बनिरहेको छ । यो भिडियो हेरेपछि तपाई पनि अचम्मित हुनुहुनेछ । भिडियोमा कमिलाको एक ताँती सुनको चेन लिएर गइरहेको देख्न सकिन्छ ।

भिडियोमा केही साना कमिलाहरु एउटा सुनको चेन लिएर हिँडिरहेको देख्न सकिन्छ ।

यो भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ । मानिसहरु भिडियो हेरिसकेपछि अचम्मित भएका छन् ।

यो भिडियो हेरेपछि मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।