English

प्रायः महिला किन विनाकण्डम यौन सम्बन्ध राख्न मनपराउँछन् ?



असुरक्षित यौन सम्बन्धले धेरै खालका प्रभाव पार्न सक्दछ । नचाहेको अवस्थामा पनि बच्चा बस्नेदेखि विभिन्न रोगहरू सर्ने सम्मका समस्याहरू हुन सक्छन् । यसको निवारणका लागि धेरै उपायहरू छन् ।
तर, सर्वाधिक चर्चामा रहेको साधन कण्डम हो । यसको प्रयोगले बिना झन्झट आरामदायक शारीरिक सुखभोगमा लैजान सकिन्छ ।

तर, पछिल्लो एक अध्यनले महिलाहरू कण्डमविना राखिने सम्बन्धलाई विशेष महत्व दिने स्पष्ट पारेको छ । यसका केही कारणहरू पनि रहेका छन् । आज हामी यसबारे चर्चा गर्दैछौँ ।

एलर्जी

धेरैजसो महिलाका अनुसार कण्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्दा उनीहरूलाई एलर्जी हुनेगर्छ । उनीहरू कण्डमका कारण तल्लो पेट पोल्ने गरेको बताउने गर्छन् ।

वासना

केही युवतीहरूले कण्डमको वासनालाई लिएर आफ्नो पार्टनरसँग विवाद गर्ने गरेको पाइएको छ । महिलालाई कण्डमको वासना मनपर्दैन ।

फुट्ने डर

शारीरिक सम्पर्कको समयमा महिलालाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरूले चाहेजस्तो शारीरिक सम्पर्कको आनन्द लिन सक्दैनन् ।

चरम सुख

चरम सुःखको कमी भन्ने भ्रम केही युवतीहरूका अनुसार कण्डम लगाएर शारीरिक सम्पर्क गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरूलाई कण्डम लगाएको मनपर्दैन । उनीहरूलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले