English

विवाहित महिलाप्रति पुरुषको बढी आकर्षण



समयको परिवर्तन सँगसँगै मानिसहरूको सोच पनि परिवर्तन हुने गरेको छ । आजको समाज समय सँगसँगै धेरै बदलिसकेको छ । आजका युवा वर्गहरू यस मामिलामा सबैभन्दा अगाडि रहेका छन् । युवा पुस्ताले यसो किन गर्छन् त ? यसको वास्तविक कारण के हो ?

युवा पुस्ताले प्रसन्न गर्ने कुराहरूमध्येको यो पनि एउटा रुचाइएको पाटो हो । सायद जो कोही युवा वर्गले यसलाई महशुस गरेका छन् ।फोब्र्सले गरेको अनुसन्धानमा अहिलेका युवा पुस्ताहरूले विवाह नभएका युवतीहरू भन्दा विवाह भएका महिलाहरू धेरै रुचाउने गरेको तथ्य फेला पारेको छ ।

यति मात्र युवाहरू युवतीहरूसँग भन्दा विवाह गरेका महिलाहरूसँग डेटिङ जान रुचाउने गरेको तथ्य पनि फेला परेको छ । युवा पुस्ताहरूले विवाह गरेका महिलाहरू किन धेरै रुचाउने गर्छन् त ?

अनुसन्धानका अनुसार युवापुस्ताहरूले सबैभन्दा पहिला विवाहित महिलाहरूमा हुने सेल्फ कन्फिडेन्सलाई मनपराउने गर्छन् । यथार्थमा पनि एक अविवाहित महिलाको भन्दा विवाहित महिलामा सेल्फ कन्फिडेन्स धेरै हुन्छ । पुरुषहरूले विवाहित महिलाहरूमा समझदारीका साथसाथै पुरुषको कुराहरू पनि स्वतः बु्झ्ने गर्छन् भन्ने विश्वास गर्छन् ।

यसकारण पनि पुरुषहरूले विवाहित महिलाहरू बढी रुचाउँछन् कि उनीहरूले विवाहपछि पूरै धान्ने गर्छन् । विवाहित महिलाहरूको विवाहपछि धेरै हर्मन बढ्ने गर्छ । जसको कारण उनीहरूको शरीरको आकार बढ्ने गर्छ त्यसले गर्दा पनि पुरुषहरूले विवाहित महिलाहरूलाई धेरै रुचाउने गरेको अनुसन्धानमा उल्लेख गरिएको छ ।

यसका साथै विवाहपछि महिलामा परिवर्तन हुने मिठास बोलिले युवाहरूको ध्यान तान्ने गरेको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



...
Cooxchact

Aside from prescriptions, insurance typically does not cover LASIK because it s considered elective surgery buying cialis online forum This raises the possibility that additional role of CoRs besides NCoR1 and SMRT may exist to regulate TH action

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले