English

चम्किलो छालाका लागि केरा उपयोगी



केराको पोषण र हाम्रो आहारमा यसको महत्त्वपूर्ण भूमिकाबारे हामी सबैलाई राम्ररी थाहा छ । तर, यसको बोक्रा फालिन्छ किनभने हामीमध्ये धेरैजसो बोक्रामा पाइने छालासँग सम्बन्धित फाइदाहरूबारे अनभिज्ञ छौँ ।

तर, यसको प्रयोगले छालामा सुधार ल्याउँछ । केराको बोक्रामा आवश्यक एन्टिअक्सिडेन्ट र मिनरल्सको साथमा मोइस्चराइजिङ गुण हुन्छ । जुन सुन्दर र स्वस्थ छालाका लागि महत्वपूर्ण हुन्छ ।

दाँतका लागि

दाँत सेतो बनाउन केराको बोक्रा प्रयोग गर्न सकिन्छ । एक हप्तासम्म दैनिक केराको बोक्राले दाँतमा रगड्नुहोस् । यसपछि दाँत सेतो हुनेछ ।

दागहरू हटाउन

यसले शरीरको रहेको चाउरीपना हटाउन र फेरि बढ्न नदिन पनि मद्दत गर्छ । साथै केराको बाक्रालाई दाग भएको ठाउँमा रगड्नुहोस ।

लामखुट्टेको टोकाइमा प्रयोग

केराको बोक्रालाई लामखुट्टे टोकेको ठाउँमा तुरुन्तै लगाउनुहोस् । यसले छालालाई चिलाउने समस्यालाई छुटकारा दिने काम गर्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्