स्थानीय निर्वाचन : नेताहरूलाई भ्याइनभ्याई

स्थानीय तह निर्वाचन मिति (३० वैशाख) जति नजिक आइरहेको छ, त्यतिकै चुनावी सरगर्मी बढेको छ । नेताहरू चुनाव केन्द्रित गतिविधिका कार्यक्रममा व्यस्त छन् । उनीहरूलाई भ्याइनभ्याई छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन केन्द्रित छन् । एमाले अध्यक्ष केपी शर्मा ओली दिनको २-४ वटा कार्यक्रम भ्याउँछन् । नेपाली कांग्रेसका सभापति तथा … Continue reading स्थानीय निर्वाचन : नेताहरूलाई भ्याइनभ्याई