English

संसार हल्लाउने १० शक्तिशाली भनाइ



१. तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् । भर्जिल

२.आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो । अनवर सादत

३. हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ । सर एडमण्ड हिलारी

४. लक्ष्य नै नराखिकन बाच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? खलिल जिब्रान

५. झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ । राल्फ वाल्डो इमर्सन

६. मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । अब्राहम लिंकन

७. तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो ( गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु । अल्बर्ट हुबार्ड

८. यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । डेबिड एम्ब्रोज

९. सफल भएरै छोड्ने हो रु त्यसो भए तपाई जे गर्नुहुन्छ त्यसको १००५ जिम्मा आफै लिन सक्नुहुन्छ रु सफल हुन अरूमाथी दोष थोपर्न पाइदैन १५ मात्रै अरूमाथी दोष लगाउनुको परिणाम असफलता हो ।

१०. मेरो उन्नतीको रहस्य हो- कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु । अल्बर्ट आइन्स्टाइन



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार