English

नेयमार, एमबाप्पे र मेस्सीको उत्कृष्ट प्रदर्शनमा पिएसजीको जित



फ्रेन्च लिग वान फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित निकालेको गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्तलाई ५–१ ले पराजित गरेको हो ।

पिएसजीको जितमा नेयमार र केलियन एमबाप्पेले दुई–दुई तथा लियोनल मेस्सीले एक गोल गरे । नेयमारले १२ र ९०औं तथा एमबाप्पेले २८ र ६७औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै मेस्सीले ७३औं मिनेटमा गोल गरे । लोरिएन्तका लागि ५६औं मिनेटमा मोफीले एक गोल फर्काएका हुन् । जितपछि शीर्ष स्थानको पिएसजीको ३० खेलबाट ६८ अंक भएको छ ।
यो पनि…
चोट लागेपछि कमलसिंह ऐरी ६ साता मैदान बाहिर

विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले