यसरी हुँदैछ रेल उद्घाटन (फोटो फिचर)
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगर–कुर्था रेल सेवा संयुक्त रुपमा उद्घाटनअघि जनकपुरस्थित रेललाई बेहुली झैं सिंगारिएको छ । आज १२ बजे दिल्लीबाट रेलको भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन हुँदैछ । उद्घाटनपछि रेल सेवा नियमित सन्चालन हुनेछ । यो रेल करिब दुई वर्षदेखि सन्चालनको तयारीमा थियो ।








यो पनि…
‘ङतभुलु अजिमा’ को १२ वर्षे जात्रा (फोटो फिचर)
यस्तो छ सर्वसाधारणका लागि खुल्ला गरिएको गद्दी बैठक (फोटो फिचर)