English

कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय परिचालन समितिमा ५५ जना [नाम]



आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरू मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्रीद्वय सहितका पदाधिकारीलाई समितिमा मनोनयन गरेका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले- केन्द्रीय कार्यसमितिको मिति २०७८ चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा-देहाय बमोजिम सदस्यहरू मनोनयन गर्नु भएको छ ।’ देउवाले गगन थापासहित ५५ जनालाई समितिमा मनोनयन गरेका छन् ।

[नाम]
१. सदस्य — उपसभापति धनराज गुरुङ
२. सदस्य — महामन्त्री गगनकुमार थापा
३. सदस्य — महामन्त्री विश्वप्रकाश शर्मा
४. सदस्य — सहमहामन्त्री फरमूल्लाह मंसुर
५. सदस्य — सहमहामन्त्री उमाकान्त चौधरी
६. सदस्य — सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
७. सदस्य — सहमहामन्त्री भीष्मराज आङ्दम्बे
८. सदस्य — सहमहामन्त्री महेन्द्र यादव
९. सदस्य — सहमहामन्त्री किशोरसिंह राठौर
१०. सदस्य — सहमहामन्त्री बद्री पाण्डे
११. सदस्य — सहमहामन्त्री जीवन परियार
१२. सदस्य — केन्द्रीय सदस्य डा. शशांक कोइराला
१३. सदस्य — केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.
१४. सदस्य — केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत
१५. सदस्य — केन्द्रीय सदस्य डा. शेखर कोइराला
१६. सदस्य — केन्द्रीय सदस्य बालकृष्ण खाँण
१७. सदस्य — केन्द्रीय सदस्य पद्मनारायण चौधरी
१८. सदस्य — केन्द्रीय सदस्य एन.पी. साउँद 
१९. सदस्य — केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे
२०. सदस्य — केन्द्रीय सदस्य शंकर भण्डारी
२१. सदस्य — केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
२२. सदस्य — केन्द्रीय सदस्य सीता गुरुङ
२३. सदस्य — केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी
२४. सदस्य — केन्द्रीय सदस्य श्यामकुमार घिमिरे
२५. सदस्य — केन्द्रीय सदस्य प्रदीप पौडेल
२६. सदस्य — केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ
२७. सदस्य — केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ
२८. सदस्य — केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत
२९. सदस्य — केन्द्रीय सदस्य डा. डिला संग्रौला
३०. सदस्य — केन्द्रीय सदस्य लक्ष्मी परियार
३१. सदस्य — केन्द्रीय सदस्य योगेन्द्र चौधरी
३२. सदस्य — केन्द्रीय सदस्य महेन्द्रकुमार राय
३३. सदस्य — केन्द्रीय सदस्य गेहेन्द्र गिरी
३४. सदस्य — केन्द्रीय सदस्य सञ्जयकुमार गौतम
३५. सदस्य — केन्द्रीय सदस्य तारामान गुरुङ
३६. सदस्य — केन्द्रीय सदस्य मधु आचार्य
३७. सदस्य — केन्द्रीय सदस्य मदनबहादुर अमात्य
३८. सदस्य — केन्द्रीय सदस्य उमेशजंग रायमाझी
३९. सदस्य — केन्द्रीय सदस्य उदयशम्शेर राणा
४०. सदस्य — केन्द्रीय सदस्य जीतजंग बस्नेत
४१. सदस्य — केन्द्रीय सदस्य नैनसिंह महर
४२. सदस्य — केन्द्रीय सदस्य दिलमान पाख्रिन 
४३. सदस्य — केन्द्रीय सदस्य रामहरि खतिवडा
४४. सदस्य — केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ
४५. सदस्य — केन्द्रीय सदस्य रंगमती शाही
४६. सदस्य — केन्द्रीय सदस्य मञ्जुकुमारी यादव
४७. सदस्य — केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी
४८. सदस्य — केन्द्रीय सदस्य मञ्जु खाँण
४९. सदस्य — केन्द्रीय सदस्य गुरु बराल
५०. सदस्य — केन्द्रीय सदस्य प्रतिमा गौतम
५१. सदस्य — केन्द्रीय सदस्य कुन्दनराज काफ्ले
५२. सदस्य — केन्द्रीय सदस्य हरिशरण नेपाली 
५३. सदस्य — केन्द्रीय सदस्य नानु वाँस्तोला
५४. सदस्य — केन्द्रीय सदस्य सीताकुमारी राना
५५. सदस्य — केन्द्रीय सदस्य जीवन राना   

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक चैत्र १७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने विज्ञप्तिमा जनाइएको छ । 


यो पनि…
लहरूलाई आयोगको १७ बुँदे निर्देशन (पूर्णपाठसहित)



सम्बन्धित खबरहरु

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन