दलहरूलाई आयोगको १७ बुँदे निर्देशन (पूर्णपाठसहित)
निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको छ ।
महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आयोगले निर्देशन जारी गरेको हो ।
हेर्नुस् आयोगको निर्देशन
यो पनि
मतदानस्थल : जहाँ छन् सुरक्षा जोखिम
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा