English

म्यादी प्रहरीको शारीरिक परीक्षा सुरु (फोटो फिचर)



म्यादी प्रहरी भर्ना अभियानअन्तर्गत शारीरिक परीक्षा सुरु भएको छ । काठमाडौं प्रहरी परिसरमा फारम बुझाउनेहरूको आज कीर्तिपुरस्थित ल्याबेरोटरी स्कुलको खेल मैदानमा शारीरिक परीक्षा लिइएको हो । परीक्षामा एक हजार मिटर दौड, पुरुषको लागि पाँच र महिलाको लागि सात मिनेटमा पुरा गर्नुपर्ने, यसैगरी १० पटक पुसअप र १० पटक सेटअप पनि गर्नुपर्ने छ । यसको नजिता २० गते प्रकाशित हुने र त्यस्पछि मेडिकल, लिखित का साथै अन्तिममा मौखिक परीक्षा लिई छनौट गरिने छ ।

यो पनि…
मर्कामा मजदुर: थोरै ज्याला,काम धेरै (फोटोफिच

बागमती नदी सफाइ गरिँदै (फोटो फिचर)



सम्बन्धित खबरहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested