मलेसियाले दियो १८१ रनको लक्ष्य
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन जोडेको हो ।
यो पनि….
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : दिल्लीको सानदार जित