English

‘ङतभुलु अजिमा’ को १२ वर्षे जात्रा (फोटो फिचर)



नरदेवीको श्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्राको अवसरमा सोमबार नगर परिक्रमाका साथ नाच प्रदर्शनी गर्दै देवगण। देवगणमा श्वेतकाली अजिमा, कुमारी, भैरव, बाराही, गणेश, द्रौपदी, सिंहिणी, बाघणी, महालक्ष्मी, ब्रह्मायणी, इन्द्रायणी र नारायणी रहन्छन् ।

तस्वीरहरु : रत्न श्रेष्ठ/रासस

यो पनि…
उपत्यकामा ट्राफिक चेकजाँच कडा (फोटो फिचर)
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested