English

‘ङतभुलु अजिमा’ को १२ वर्षे जात्रा (फोटो फिचर)



नरदेवीको श्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्राको अवसरमा सोमबार नगर परिक्रमाका साथ नाच प्रदर्शनी गर्दै देवगण। देवगणमा श्वेतकाली अजिमा, कुमारी, भैरव, बाराही, गणेश, द्रौपदी, सिंहिणी, बाघणी, महालक्ष्मी, ब्रह्मायणी, इन्द्रायणी र नारायणी रहन्छन् ।

तस्वीरहरु : रत्न श्रेष्ठ/रासस

यो पनि…
उपत्यकामा ट्राफिक चेकजाँच कडा (फोटो फिचर)
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ