English

पुरुषले जान्नैपर्ने महिलाका यी रहस्य



जो–कसैसँग मित्रता गर्नु पहिले आफ्नो हुनेवाला व्यक्तिबारे जान्नु धेरै महत्वपूर्ण हुन्छ । आजकल मानिसहरू धेरै कुरा आफ्नो मनमै राख्छन् ।

यदि महिलाको कुरा गर्ने हो भने उनीहरूको मनमा के चलिरहेको छ यो बुझ्न मुस्किल हुन्छ । यसका लागि उनीहरूको मन जान्नु धेरै आवश्यक हुन्छ । राखिरहेका हुन्छन् ।

जजमेन्टल पुरुषहरू मन पराउँदैनन्

महिलाले जजमेन्टल पुरुषहरू मन पराउदैनन । आजकल पुरुषहरु महिलाको कुनै पनि कुराको बारेमा न्याय गर्न थाल्छन् महिलाले यो गर्नु हुँदैन, त्यो गर्नुहुँदैन, त्यसो गर्नुहुँदैन आदि । यस्ता सोच राख्ने पुरुषलाई मन पराउँदैनन् महिला ।

सरप्राइज मन पराउँछन्

महिलालाई सरप्राइज धेरै मनपर्छ । तर, यो कुरा उनीहरूले खुलाउँदैनन्, तर हरेक महिलालाई यो मनपर्छ । त्यो साथी होस्, वा श्रीमती । त्यसैले, कुनै पनि सम्बन्धमा उनीहरूलाई समय–समयमा सरप्राइज दिनुपर्छ ।

ख्यालठट्टा गर्ने पुरुष

महिलाले प्रायः यस्ता व्यक्तिहरूसँग सम्बन्ध राख्न रुचाउँछन् जो हँसीमजाक गरी खुसी रहन्छन् । यदि, तपाईं महिलाको अगाडि आफ्नो समस्या पोखिरहनुहुन्छ भने यो स्वभाव बदली हास्यास्पद बनाउनुहोस् ।

इज्जत दिने पुरुष

महिलाहरू प्रायः आदरपूर्वंक कुरा गर्ने पुरुषहरू मन पराउँछन् । त्यसैले, हरेक महिलासँग कुरा गर्दा सम्मानका साथ गर्नुहोस् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले