English

मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको पहिलो सुरुवाती ११ सार्वजनिक



थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको पहिलो सुरुवाती ११ सार्वजनिक भएको छ। नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।

यस्तै, डिफेन्समा दीनेश राजवंशी र अनन्त तामाङ रहँदा सुरजजिउ ठकुरी र एरिक बिष्टले उनीहरूलाई सहयोग गर्नेछन् ।

मिडफिल्डरमा पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ र आयुष घलान छन् ।

यसैगरी, नेपाली टोलीको अग्रपंक्तिमा दर्शन गुरुङ र अन्जन बिष्टले सम्हाल्नेछन् ।

नेपाल र थाइल्यान्डबीचको खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

यो पनि…
दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली क्रिकेट टिम
एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?



सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

Latest










Popular
Suggested