English

पुराना यी चिजबाट बनाउन सकिन्छ आकर्षक कुशन



कुशनले घरको बैठक कोठा आकर्षक बनाउँछ । साथै बैठक कोठालाई फरक लुक्स पनि दिन्छ । कुशनलाई तपाई आफैँ पनि तयार गर्न सक्नुहुन्छ । र यसलाई तयार गर्न धेरै सजिलो छ । आउनुहोस् जानौं ।

पुराना सर्टको प्रयोग

घरमा राखिएको पुराना प्लेन वा चेक सर्ट लिएर कुशन कभर तयार गर्न सक्नुहुन्छ । शर्टको बनावटले कुशनलाई फरक लुक्स दिन्छ । कुशन कभर घरमै बिना कुनै शुल्कमा बनाउन सकिन्छ ।

टेक्स्ट कवर

सेतो कपडामा कालो मार्कर पेनले आफूलाई मनपर्ने चित्र वा केही लेख्नुहोस् । यसले कुशनलाई एक फरक र आकर्षक लुक्स दिन्छ र यसलाई सोफामा सजाउनुहोस् ।

पट्टि पेन्टिङ कवर

रोरल ब्रस, कपडा र पेन्टको प्रयोग गरेर सेतो कपडामाथि पेन्ट गर्न सक्नुहुन्छ । कुनै पनि रंग सँग एक पट्टि बनाएर कभरलाई सुन्दर आवरण बनाउन सक्नुहुन्छ । यसले कुशनका साथै बैठक कोठालाई नयाँ लुक्स मिल्छ ।

यो पनि…
यी कुराले बनाउँछ घरलाई फोहोर
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक