English

यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डा



नेपाली कांग्रेसले आगामी हप्ता बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाईएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी, ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा गर्ने प्रमुख एजेन्डा रहेको छ । यस्तै संसदीय समिति गठनबारे पनि बैठकमा छलफल हुने मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यो पनि…
स्थानीय निर्वाचन : आयोगले तोक्यो मनोनयनपत्र दर्ता गर्ने समय

स्थानीय निर्वाचन : ठूला दल रणनीति बनाउँदै, साना दललाई छटपटी



सम्बन्धित खबरहरु

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

Latest










Popular
Suggested