English

चर्चित अभिनेता पी बालाचन्द्रनको निधन



चर्चित मलायालम अभिनेता तथा राइटर पी बालाचन्द्रनको सोमवार निधन भएको छ । उनको ६९ वर्षको उमेरमा केरलस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी गत केहि महिना यता बिरामी भएर बेडमै आराम गरिरहेका थिए ।

उनको जन्म २ फेब्रुअरी १९५२ मा केरलको कोल्लममा भएको थियो । उनले अन्तिमपटक फिल्म वनमा देखिएका थिए । उनले आफ्नो अभिनयको शुरुवात रिचर्ड एटनबरोको ऐतिहासिक फिल्म गान्धीबाट शुरु गरेका थिए ।



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested