English

विश्वकप लिग–२ मा नेपालद्वारा पीएनजी २ विकेटले पराजित



विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ । युएईमा जारी खेलमा पपुपा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा पुरा गरेको हो ।

खेलमा रोहित पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरेसँगै नेपाललाई जित निकाल्न सहज भएको हो । यसैगरी करण केसीले आक्रामक ब्याटिङ गर्दै २५ बलमा २ छक्का र एक चौकासहित २९ रतको महत्वपूर्ण योगदान दिए ।

पीएनजीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन जोडेको थियो । नेपालका सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, आरिफ र ज्ञानेन्द्र मल्लले एक–एक विकेट लिए ।

विश्वकप लिग–२ मा नेपालले ९ खेलबाट १० अंक जोडेको छ । नेपालले दोस्रो खेलमा शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ ।

यो पनि…
सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार