English

स्वस्थ र खुसी दिनको सुरुवात कसरी गर्ने ?



तपाईंको दिन राम्रोसँग सुरु भयो बाँकी दिन राम्रो बित्नेछ । तर प्रश्न यो छ, तपाईंको दिन कसरी राम्रो सुरु हुन्छ ? दिनको राम्रो सुरुवात गर्न हामीले एक उत्तम दिनचर्या योजना गर्नु आवश्यक छ ।

१.बिहान उठ्ने बित्तिकै तपाईंको लागि सबैभन्दा पहिले आफ्नो शरीरलाई डिटोक्स गर्न धेरै महत्त्वपूर्ण छ । यसका लागि उठ्ने बित्तिकै वाशरूम जानुहोस् ।

२.उठेपछि १ घण्टासम्म केही शारीरिक क्रियाकलाप गर्नुहोस् । यसले शरीरमा लय ल्याउनेछ र शरीर राम्रोसँग चल्नेछ । ध्यान पनि गर्नुहोस् ।

३. अब तपाईंले के गर्नु पर्छ भनेर सोच्नुहोस् र त्यसपछि दिनको योजना बनाउनुहोस् र अगाडि बढ्नुहोस् ।

४.राम्रो दिनको लागि काम गर्न सूची बनाउनुहोस् ।

५. दिनको एक पटक शान्त भएर पूजा वा प्रार्थना गर्नुहोस् ।

६.समयमै खाना खानुहोस् र घरबाट निस्कनुहोस् ।

यो पनि…
‘ऋतुहरूमा म वसन्त हुँ’

आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।