English

हेमन्त शर्माको नयाँ गीत ‘सयौं जूनी’ बजारमा



गायक हेमन्त शर्मा नयाँ गीत लिएर बजारमा आएका छन्। आफ्नै शब्द संगीतमा गायक शर्माले ‘एकै जुनी हैन’बोलको गीत बजारमा ल्याएका हुन्। यो गीत मार्फत पछिल्लो समयकी गायिका अस्मिता अधिकारीसँग हेमन्तले सहगायन गरेका छन्। अस्मिता र हेमन्तको यो पहिलो सहकार्य हो।

गीतमा प्रेम र समर्पणको भाव समेटिएको छ। गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ। श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका हुन्।

म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल रियासा दहालले अभिनय गरेका छन्। पारिवारिक प्रेमकथा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा आकाश र रियासा निक्कै खुलेका छन्।

भिडियो :

यो पनि…
विवाहबारे बोलिन् रश्मिका मन्दाना
नायिका पुजा शर्माले सार्वजनिक गरिन् प्रेमी



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested